समाचार

गोरखा केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं– गोरखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस गरिएको छ । बुधबार मध्यान्ह १२ बजेर ३४ मिनेट जाँदा ४ दशमलव ५ रिक्टरस्केलको धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार यो नयाँ भूकम्प नभएर ०७२ बैशाख ११ गतेकै भूकम्पको पराकम्प भएको जनाएको छ । दुई दिनअघि बझाङ केन्द्रबिन्दु भएर ४।८ रिक्टरस्केलको भूकम्प गएको थियो ।

nema
Show More

Related Articles

Back to top button