समाचारनेपाली कांग्रेस

काठमाडौैमा नेविसंघले निकाल्यो खवरदायी जुलुस

११ जेष्ठ÷ नेपाली काँगे्रसको भातृ संगठन नेपाल विद्यार्थी संघले राजधानीमा शुक्रवार खबरदायी जुलुस गरेको छ ।
कम्युनिष्ट सरकार गठन भएपछि देशमा महंगी बढेको, के.पी ओली प्रधानमन्त्ती भएपछि ४ पटक पेट्रौलियम पदार्थको मुल्य बृद्धि भएको, आन्तरिक लोकतन्त्र कमजोर बनेको ,बाहिरी हस्तक्षेप बढेको लगायतका विषयमा सम्बोधन गर्नुपर्ने माग गदै खवरदायी गर्न जुलुस निकालेको नेपाल विद्यार्थी संघ काठमाडौैँका सभापति एवं खवरदायी जुलुसका संयोजक मनोज बैद्यले जानकारी दिनुभयो । दिउँसो साढे १२ बजे विश्वभाषा क्याम्पसबाट निस्किएको जुलुस राजधानीका विभिन्न ठाउँमा पुगेको थियो ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button