समाचारवी पी विचार

गृहमन्त्रीले राजीनामा नदिएसम्म निर्मलाको हत्यारा पत्ता लाग्दैन ः गगन थापा

 
कन्चनपुर । नेपाली कांग्रेसका नेता गगन थापाले गृहमन्त्री रामबहादुर थापाले राजीनामा नदिएसम्म निर्मला पन्तका हत्याराको पत्ता लाग्न नसक्ने दाबी गरेका छन् ।
निर्मला पन्तको न्यायका लागि अनिश्चितकालीन धर्नामा बसेका परिवारसँग ऐक्यवद्धता जनाउन कञ्चनपुर गएका नेता थापाले गृहमन्त्रीको क्षमताको अभावकै कारण अहिलेसम्म हत्यारा पत्ता लाग्न नसकेको बताएका हुन् ।
कार्यकर्तासँगको छलफलपछि नेता थापाले अनिश्चितकालीन धर्नामा बसेका निर्मलाका परिवारसँग भेटघाट गरेका हुन ।

nema
Show More

Related Articles

Back to top button