समाचार

काभे्रमा जिप दुर्घटना ११ जना घाइते ।

काभ्रे, जेठ १६ । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ पिप्लेमा बुधवार जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।
झापाबाट काठमाडौं आउँदै गरेको को१च ९६१५ नम्बरको सुमो जिप विहान साढे ५ बजे सडकबाट करिब ३० फिट तल खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका २ जनाको जिल्ला अस्पताल धुलिखेलमा र अन्य ९ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

nema
Show More

Related Articles

Back to top button