समाचारनेपाली कांग्रेस

काँगे्रसलाई सुधार गर्नको लागि कुलबहादुर गुरुङले अभियान सञ्चानल गर्नुभएको होः गोविन्दराज जोशी

२० जेष्ठ, काठमाडौैँ ÷नेपाली काँगे्रसका नेता गोविन्दराज जोशीले काँगे्रसलाई सुधार गर्नको लागि आफुहरुले चलाएको अभियान कोषेढुगा सावित हुने दावी गर्नुभएको छ । पुराना नेता एवं केन्द्रीय सदस्य कुलबहादुर गुरुङले काँगे्रसलाई सुधार गर्नको लागि अभियान सुरु गर्नुभएको छ ।
गुरुङले अब काँगे्रसलाई सुधार गर्नको लागि क्रियाशिल हुनुभएको नेता गोविन्दराज जोसीले बताउनुभयो । आइतवार रेडियो अन्नपूर्ण नेपालको कार्यक्रम मुल प्रवाहमा कुराकानी गदै नेता जोशीले काँगे्रसमा सैद्धान्तिक विचलन आएकोले अभियान सफल पार्नुपर्ने जोड दिनुभयो ।

nema
Show More

Related Articles

Back to top button