समाचार

नेपालको राजनीतिलाई आफ्नो मुठ्ठीमा राख्न युएनडीपी सक्रियः शास्त्रदत्त पन्त

२४, जेष्ठ काठमाडौैँ÷ नेपालको राजनीतिलाई आफ्नो मुठ्ठीमा राख्नको लागि राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)ले सांसदहरुलाई तालिम दिएको राजनीतिक विश्लेषक डाक्टर शास्त्रदत्त पन्तले बताउनुभएको छ । राजधानीर्को एक रेडियो कार्यक्रममा कुराकानी गर्दै उहाँले े मानसिक रुपमा सांसदहरुलाई आफ्नो पक्षमा पार्नको लागि तालिम सन्चालन गरेको जिकिर गर्नुभयो.।
युनडिपीको यस्तो तालिमले नेपालको राष्ट्रियतामाथि विखण्डन गर्ने ठोकुवा गर्नुभयो । उहाँले युएनडीपीले सांसदहरुमाथि आफू अनुकुल पार्नको लागि प्रयास गरिरहेको जिकिर गर्नुभयो ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button