समाचारसंस्था गतिबिधी

पश्चिम नवलपरासीको सभापतिमा विक्रम खनाल नियुक्त

काठमाडौैँ÷वीपी विचार राष्टिय समाजले नवलपरासी पश्चिमको जिल्ला समितिको सभापतिमा विक्रम खनाललाई नियुक्त गरेको छ
समाजको विधान २०६९ (संसोधन र परीमार्जन सहित २०७३) को धारा १५ को उपधारा १ अनुसार खनाललाई विधानमा भएको व्यवस्था अनुसार उप सभापति , सचिव , सहसचिव र कोषाध्यक्ष समेत २१ जनाको कार्य समितिको मनोनयन गर्ने अधिकार पनि दिएको छ । तीन महिनाभित्र जिल्ला अधिवेशन गरी जिल्ला कार्य समिति गठन गर्न निर्देशन दिएको वीपी विचार राष्ट्रिय समाजका महासचिव विनयध्वज चन्दले दिनु भयो ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button