समाचार

विश्वेश्वरप्रसाद कोइरालाको ३६ औैँ स्मृति दिवस भब्य रुपमा मनाउने तयारी पुरा(भिडियो)

 
वी.पी विचार राष्ट्रिय समाजले नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवको उपस्थितिमा जननायक विश्वेश्वरप्रसाद कोइरालाको ३६ औैँ स्मृति दिवस भब्य रुपमा मनाउने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । यहि श्रावण ६ गते राजधानीको बानेश्वर ब्याङक्वेटमा कोइरालाको स्मृति दिवस भब्य रुपमा मनाउन लागिएको समाजले जनाएको छ । वी.पी विचार राष्ट्रिय समाजका महासचिव विनयध्वज चन्दसंग गरिएको कुराकानी

nema
Show More

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button