समाचार

गायक समिर र मोडल विष्णुको ‘ स्वार्थी’ बोलको गीत बजारमा आउँदै

५ असोज काठमाडौैँ÷ चर्चित गायक समिर हमाल र मोडेल विष्णु लामाको ‘ स्वार्थी’ बोलको गीत बजारमा चाँडै आउने भएको छ । मोडल लामाले करिव आधा दर्जन भन्दा बढि म्युजिक भिडियोमा काम गरि विगत ४÷५ बर्षदेखि मोडलिङ क्षेत्रमा सक्रिय रुपमा कार्यरत छन । मोडेल लामा नेपाली म्युजीक भिडियोमा निकै चर्चामा आएका कलाकार हुन । म्युजीक भिडियोको एकै पटक रेडियो तथा टेलिभिजनमा प्रशारण हुने गायक हमाल तथा मोडल लामाले जानकारी दिनुभयो ।
नोट ः— म्युजिक भिडियो खरिद गर्नको लागि मोडेल लामालाई ९८४१७८२६८३ मा संपर्क गर्न सकिनेछ ।

मोडल विष्णु लामा
गायक समिर हमाल
 
 

nema
Show More

Related Articles

Back to top button