breakingसमाचारसंस्था गतिबिधीवी पी विचार
वीपी विचार कार्यसम्पादन समितिको बैठकमा के भयो ? (भिडियो सहित)
११ असोज, काठमाडौैँ÷ वीपी विचार राष्ट्रिय समाजका केन्द्रीय सभापति के.वी गुरुङले अब बोलेर मात्र नहुने भन्दै समाज कृयाशिल हुनुपर्नेमा जोड दिनुभएको छ । समाजको केन्द्रीय कार्य सम्पादन समितिको बिहिवार( २०७५ असोज ११ गते) बैठकमा गुरुङले अब चुप लागेर बस्न नहुने बताउनुभयो ।
समाजको केन्द्रीय कार्यालय चण्डोलमा बसेको बैठकमा विभिन्न विषयमा छलफल तथा निर्णय भएको समाजका केन्द्रीय महासचिव विनयध्वज चन्दले जानकारी दिनुभयो ।
समाजको कार्यसम्पादन समितिको बैठक अघि लेखक तथा अन्य ब्यक्तित्वसंग समाजले छलफल गरेको थियो । छलफल देशको पछिल्लो अवस्था, नेपाली काँगे्रसको अवस्था लगायतमा केन्द्रित भएको समाजले जनाएको छ ।
कार्यक्रमको भिडियो उपलब्ध छ ।
