समाचारगण्डकी प्रदेश

मोहन बतास फाउण्डेशनले ५० हजार सहयोग

२३औं पिपुल थिएटर भिलेज, उडिसा भारतमा हुने अन्तराष्ट्रिय नाटक महोत्सवमा नेपालबाट सहभागी हुने टोलीलाई मोहन बतास फाउण्डेशनले ५० हजार सहयोग गरेको छ । फाउण्डेशनको तर्फबाट अध्यक्ष ओमराज श्रेष्ठले नेपालबाट प्रतिनिधित्व गर्ने टोलीका सदस्य आकाश अधिकारीलाई उक्त रकम हस्तान्तरण गरेका छन्।

मोहन बतास फाउण्डेशनले  तनहू  जिल्लाका  बीभिन्न  संघ संस्था लाई  सहयोग  गर्दै  आएको छ  ।  मोहन बतास फाउण्डेशनका  संस्थापक मोहन बतास हंगकंगमा  बसोबास  गरेपनि  नेपाल   निस्वार्थ  समाज सेवा  गर्दै  आउनु  भएको  छ ।

nema
Show More

Related Articles

Back to top button