समाचार

सगरमाथाको नयाँ उचाई आज घोषणा हुँदै

काठमाडौँ – विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाई मंगलबार दिउँसो सार्वजनिक हुँदैछ । सरकारले दिउँसो पौने २ बजे सगरमाथाको नयाँ उचाई घोषणा गर्ने छ । त्यसको नेपाल टेलिभिजन मार्फत प्रत्यक्ष प्रशारण हुनेछ ।
नेपाल र चीनले संयुक्त रुपमा सगरमाथाको उचाई घोषणा गर्ने सहमति भए अनुसार सोही अनुरुप गर्न लागिएको हो । हालसम्म सगरमाथाको उचाई ८ हजार ८४८ मिटरलाई रहेको छ ।
स्राेतः देश सञ्चार
nema
Show More

Related Articles

Back to top button