समाचार

नेविसंघ अध्यक्ष महरसहित ६ जना प्रहरी नियन्त्रणमा

२२ माघ, काठमाडौं । नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महर, उपाध्यक्ष नवीन राईसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गाडी जलाएको विरोधमा पोखरामा नेविसंघ कार्यकर्ता पक्राउको विरोधमा जिल्ला प्रशासन कार्यालय काठमाडौं अगाडि धर्ना दिन जान लागेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनीहरुलाई प्रहरीले मीनभवनबाट पक्राउ गरेको हो । पक्राउ परेकालाई नेपाल पुलिस क्लबमा राखिएको छ ।

nema
Show More

Related Articles

Back to top button