breakingसमाचारनेपाली कांग्रेस

सरकारको एक बर्ष, ‘बोलिवचन मिठो, काम भएन’ ः काँगे्रस नेता खतिवडा

६ फागुन÷ नेपाली काँगे्रसका नेता एवं पूर्व सांसद रामहरी खतिवडाले सरकारको एक बर्र्षे कार्यकाल सन्तोषजनक प्रतिक्रिया दिएका छन् । सरकारले एक बर्षमा काम भन्दा कुरा बढी गरेको खतिवडाले आरोप लगाएका हुन । राजधानीमा रहेको एक रेडियोसँग सोमबार
कुराकानी गदै उनले ओली सरकारमा भष्टाचार बढ्दै गएको दाबी गरे ।

अध्यक्ष द्धय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालले सरकार र पार्टीलाई सफलतापूर्व सन्चालन गर्न नसकेको खतिवडाले ठोकुवा गरे ।

https://www.youtube.com/watch?v=crmHHf0EB2g&feature=youtu.be
nema
Show More

Related Articles

Back to top button