breakingसमाचारनेपाली कांग्रेस

गायक पशुपतिलाई २५ हजार पुरस्कार दिने सांसद अमरेशकुमारको घोषणा

काठमाडौं÷ नेपाली कांग्रेसका सांसद डा. अमरेशकुमार सिंहले गायक पशुपति शर्मालाई २५ हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेका छन्। जनताको बोली गायकले बोलेको भन्दै सिंहले पुरस्कारको घोषणा गरेका हुन । सोमवारको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै अमरेशले फागुन महिनाको तलबाट २५ हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरे । उनले दुई तिहाइको विरोधमा गीत बनाउन पाइन्छ भनेर सरकारले प्रतिबन्ध लगाउन खोजेको पनि आरोप लगाए।

nema
Show More

Related Articles

Back to top button