breakingसमाचारनेपाली कांग्रेस

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक चैत ४ गते बस्ने

३ फागुन, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक चैत ४ गते बस्ने भएको छ ।

ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा नयाँ विधान कार्यान्वयनसँग सम्बन्धित विषयमा छलफल हुने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । बैठकमा विधान अनुसारको नियमावली, निर्वाचन समिति लगायतका विषयमा छलफल हुने छ ।

केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरू र आमन्त्रित केन्द्रीय सदस्यहरूले बैठकमा भाग लिने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी जानकारी दिए ।

nema
Show More

Related Articles

Back to top button