समाचार

सरकारको नीति तथा कार्यक्रम शुक्रवार

१९ वैशाख, काठमाडौैँ÷ आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम शुक्रवार(भोलि) सङ्घीय संसद्को दुवै सदनमा प्रस्तुत हुने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार अपराह्न दुवै सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।
प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रस्तुत नीति तथा कार्यक्रमका साथै आगामी आर्थिक बर्षको बजेटमा पनि छलफल हुनेछ ।

nema
Show More

Related Articles

Back to top button