समाचार

माथिल्लो त्रिशुली थ्री ए को प्रशारण लाईनको परीक्षण आइतबार

२२ वैशाख, काठमाडौैँ÷ माथिल्लो त्रिशूली थ्री ए जलविद्युत आयोजनाको प्रसारण लाइनको परीक्षण प्रसारण आइतबार सुरु हुदैछ । नुवाकोटको किस्पाङ गाउँपालिकाको साविक तुप्चे हुँदै काठमाडौँको मातातीर्थसम्मको प्रसारण लाइनमा परीक्षण प्रसारण गरिने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । कूल २२० केभी क्षमताको प्रसारण लाइनको परीक्षण हुने भएकाले प्रसारण लाइनको टावर वरपरको दाँयाबायाँ १५–१५ मिटर क्षेत्रभित्रको स्थानमा प्रवेश नगर्न समेत प्राधिकरणले ध्यानाकर्षण सूचित गरेको छ ।

nema
Show More

Related Articles

Back to top button