breakingसमाचारविचारवी पी विचार

४० औँ वी पी स्मृति दिवस मनाईने


वी पी विचार राष्ट्रिय समाजले यही २०७९ श्रावण ६ गते महामानव विश्वेश्वरप्रसाद कोइरालाको ४० औँ स्मृति दिवस प्रवचन कार्यव्रmमका साथ सम्पन्न गर्ने भएको छ । उक्त कार्यव्रmममा वर्तमान राजनितिक परिवेशमा वी पी विचारको सान्दर्भिकता विषयमा नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति प्राध्यापक माधवराज गौतम, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक कपिल श्रेष्ठ र नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव एवं आजिवन सदस्य डा तुलसी भट्टराइले माथि उःल्लेखित विषयमा मन्तव्य दिनुहुने छ । उक्त कार्यक्रम काठमाडौ महानगरपालिका वडा नं ४ स्थित धुम्रवाराह पार्टी प्यालेस धुम्वाराहीमा दिनको ११ः३० वजे सञ्चालन हुने कुरा वी पी विचार राष्ट्रिय समाजले जनाएको छ .

nema
Show More

Related Articles

Back to top button