समाचार

दैलेखमा मिनी ट्रक दुर्घटना, ३ जनाको मृत्यु

१० जेठ, काठमाडौं । दैलेखको गुराँस गाउँपालिका वडा नंवर १ रिगलपानीमा मिनी ट्रक दुर्घटना हुँदा कम्तिमा ३ जनाको मृत्यु भएको छ ।
शुक्रबार दिउँसो सडकबाट करिब ३ सय मिटर तल ट्रक खसेर दुर्घटना भएको हो । दुर्घटनास्थल नजिकै रहेको प्रहरी चौकीले ३ वटा शव जलेको अवस्थामा भेटिएको जानकारी दिएको छ । ट्रकको नम्बर प्लेट पनि जलेको छ । जिल्लाको टोली पुगेपछि मात्रै थप विवरण प्राप्त हुने जनाइएको छ ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button