breakingसमाचारसंस्था गतिबिधी

प्रमोद रिमाल कार्यवाहक सभापतिमा मनोनयन

वीपी विचार राष्ट्रिय समाज ,जिल्ला कार्यसमिति नुवाकोटका सभापति श्री विष्णु आचार्यको स्वर्गारोहण भएको हुदा वीपी विचार राष्ट्रिय समाज नुवाकोट जिल्ला कार्यसमितिको रिक्त सभापति पदमा समाजको विधान –२०६९ बमोजिम अर्को व्यवस्था नभएसम्मको लागि उपसभापति श्री प्रमोद रिमाललाई कार्यवाहक सभापतिमा मनोनयन गरीएको छ । उक्त कुरा वी.. पी.. विचार राष्ट्रिय समाल केन्दिय कार्यालयले जनाएको छ ।
मिति ः २०७५÷०४÷२७मा प्रकासित

Show More

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button