अन्तर्वार्तानेपाली कांग्रेस

देश दुर्घटना नजिक पुगेको काँगे्रस नेता ढकालको दाबी

राष्ट्रवादी राजसंस्थालाई विना आधार फालेकाले देश दुर्घटना नजिक पुगेको काँगे्रस नेता ढकालको दाबी
काठमाडौैँ÷ नेपाली काँगे्रसका नेता लोकेश ढकालले नेपालको राष्ट्रवादी राजसंस्थालाई विना आधार फालेको टिप्पणी गरेका छन् । सगरमाथा टेलिभिजनसँग कुराकानी गदै नेता ढकालले वर्तमान केपी ओली नेत्रित्वको सरकार निकम्मा भएको दाबी गरेका हुन । उनले देश दुर्घटना नजिक पुगेको बताए ।
बाँकी कार्यक्रम तलको लिंकमा हेर्नुहोला ।

nema
Show More

Related Articles

Back to top button