breakingसमाचारसंस्था गतिबिधी

बीपी विचार राष्ट्रिय समाजको केन्द्रीय सदस्यमा पाठक र न्यौपाने मनोनित

१७ साउन, काठमाडौैँ÷ प्रजातन्त्र सेनानी यज्ञराज पाठक र नेपाली काँगे्रस कालिकोटका पूर्व सांसद तिलक न्यौपाने बीपी विचार राष्ट्रिय समाजको केन्द्रीय सदस्यमा मनोनित भएका छन् । बीपी विचार राष्ट्रिय समाजका सभापति कुलबहादुर गुरुङले उनीहरुलाई केन्द्रीय सदस्यमा मनोनित गरेका हुन । नवनियुक्त केन्द्रीय सदस्य पाठक र न्यौपानेले नेपाली काँगे्रसभित्र बीपीको विचारलाई आत्मसाथ गदै अगाडी बढ्ने बताएका छन् । उनीहरु दुबैले संस्थाको विधान, नीति अनुसार अग्रसर हुने प्रतिबद्धता जनाए ।

nema
Show More

Related Articles

Back to top button