समाचारनेपाली कांग्रेस

कांग्रेसद्वारा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

काठमाडौं÷ प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले क्वारेन्टाइनको उचित प्रबन्ध गर्न र जडीबुटी निकासीलाई सहज बनाउनका लागि सरकारको ध्यानाकर्षण सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको छ। कांग्रेसका सांसदले बुधबार सांसदमा क्वारेन्टाइनको समस्याका कारण जडीबुटी निकासीमा आएको अवरोध अन्त्य गर्न छलफल गर्नुपर्ने जनाउँदै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत उक्त सार्वजनिक महत्वको सूचना प्रतिनिधिसभामा पेश गरेको हो । उक्त प्रस्तावको प्रस्तावकमा सांसद रङ्गमती शाही छन्। भने समर्थकमा सांसद बालकृष्ण खाँण, डिला सङ्ग्रौला पन्त र प्रकाश रसाइली स्नेही रहेका छन्। नेपालको हिमाली तथा पहाडी भू–भाग जडीबुटी भण्डारका रुपमा रहेको छ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button