समाचारवी पी विचार

स्वर्गीय लिलादेवीको निधनप्रति वीपी विचार राष्ट्रिय समाज दुःखीत

९ माघ, काठमाडौैँ÷ वीपी विचार राष्ट्रिय समाजका सभापति एवं नेपाली काँगे्रसका केन्द्रीय सदस्य कुलबहादुर(केवी) गुरुङले वी.पी विचार राष्ट्रिय समाज , मोरङका संस्थापक सभापति तथा केन्द्रीय सदस्य कविराज न्यौपानेकी आमा स्वर्गीय लीलादेवी न्यौपानेको निधनप्रति आफू अत्यन्तै दुःखी भएको बताउनुभएको छ । एक शोक वक्तब्य जारी गदै उहाँले बुढीगँगा गाउँपालिकाका वडा नंवर २ टंकीसिनवारीमा स्थायी बसोबास गदै आउनुभएकी श्रद्धेय लीलादेवी न्यौपानेको निधनप्रति गहिरो दुःख ब्यक्त गर्नुभएको हो । शोकको यस घडीमा दुःख सहन एवं धैर्यधारण गर्ने शक्ति प्राप्त होस भनी ईश्वरसँग प्रार्थन गदै उहाँका परिवारजनप्रति गहिरो समवेदना प्रकट गदैछौं, साथै दिवंगत आत्माको चिर शान्ति एवं बैकुण्ठबासको कामना सहित भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछौैँ — शोक वक्तब्यमा भनिएको छ ।
यसैबीच, स्वर्गीय लीलादेवीको निधनप्रति वीपी विचार राष्ट्रिय समाजका सहसभापति गोविन्दराज जोशीले समेत समवेदना प्रकट गर्नुभएको छ । साथै वीपी विचार राष्ट्रिय समाजले समेत समवेदन प्रकट गरेको छ ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button