breakingसमाचारविचारवी पी विचार

बीपी विचार राष्ट्रिय समाजको केन्द्रीय अधिवेशन

मिति २०८० माघ १५ गते सोमवार बसेको बैठकले बीपी विचार राष्ट्रिय समाजको केन्द्रीय अधिवेशन बैशाख महिनाभित्र गर्ने निर्णय गरेको छ । समाजले केन्द्रीय अधिवेशनमा सहभागी हुनका लागि सबै जिल्ला सभापतिहरुलाई जिल्ला अधिवेशन गरी चैत्र मसान्तभित्र प्रतिनिधिको नाम पठाउन निर्देशन गरेको छ । यसरी नै सबै प्रदेशका प्रदेश सभापतिहरुलाई चैत्र मसान्तभित्र प्रदेश अधिवेशन गरी कार्यसमिति गठन गर्न र केन्द्रीय अधिवेशनको लागि प्रतिनिधि हरु खटाउन निर्देशन दिएको छ ।
बीपी विचार राष्ट्रिय समाजको कोषाध्यक्ष राजन पन्तले दिनुभएको राजिनामा स्वीकृत गरी बाकी अवधिका लागि समाजका केन्द्र्रीय ढुण्डीराज पोखरेलाई कोषाध्यक्ष पदमा नियुक्ति गरिएको छ ।

सिम्रन अधिकारी
कार्यलय सचिव

nema
Show More

Related Articles

Check Also
Close
Back to top button