breakingसमाचार

अर्को चुनावमा काँगे्रस शुन्य हुन्छ : काँगे्रस नेता दाहाल

१५ माघ, काठमाडौैँ÷ नेपाली काँगे्रसका नेता होमनाथ दाहालले नेतृत्वका कारण पार्टीको अस्तित्वनै धरापमा परेको आरोप लगाउनुभएको छ । सरकारका हरेक गलत निर्णयको साक्षी बन्दा काँगे्रस विलयको संघारमा पुगेको उहाँको ठम्याई छ । अहिलेको राष्ट्रिय सभाको निर्वाचनमा काँगे्रसका निल भयो, अर्को चुनावमा प्रतिनिधिसभामा पनि शुन्य हुन्छ— भन्दै नेतृत्वकै कारण पार्टी कमजोर बनेको दाबी गर्नुभयो ।
सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलले पार्टीलाई अंशवण्डाको दलदलमा फसाएको उहाँको तर्क छ ।
रेडियो अन्नपूर्ण नेपालको कार्यक्रम मूलप्रवाहमा कुराकानी गदै उहाँले देशमा लोकतान्त्रिक ब्यवस्थालाई जिवित राख्न पार्टीभित्रको एकता मजवुत हुनुपर्नेमा जोड दिनुभयो ।

nema
Show More

Related Articles

Back to top button