समाचारवी पी विचारनेपाली कांग्रेस

वीपी विचार राष्ट्रिय समाजले  नयाँ पुस्तक प्रकाशन गर्ने ,

 
 
काठमाडौ ,पौष २५
वीपी विचार राष्ट्रिय समाजले विगतका दिनहरुदेखि नै थुप्रै पुस्तकहरु प्रकाशन गर्दै आहिरहेको छ र आगामी दिनहरुमा पनि बीपी कोइरालाका विचार,योगदान र साहित्यक कृतिहरुलाई जनस्तर सम्म पु¥याउनका लागि नयाँ पुस्तक प्रकाशन गर्ने जर्मको लिएको छ । यस सन्दर्भमा १). वीपीको परराष्ट्र निती,२).नेपाली काँग्रेसमा आएको सैद्धान्तिक वैचारिक विचलन ३).वीपीको भूमि सुधार र समग्र अर्थनिती सम्बन्धित बिषयमा विद्वतवर्ग सँग शोधात्मक लेखहरु तयार गर्नको लागि डा.दिनेश भट्टराई ज्यू, डा.बद्री नारायण गौतम ज्यू र डा. राम प्रसाद ज्ञवाली ज्यू, लाई शोधात्मक लेखहरु तयार गर्नको लागि अनुरोध गरी प्रकाशन गर्ने भएको छ । साथै हाम्रो यस प्रयासलाई पाठकवर्गहरुले सराहना गर्नुभएको छ र तपाईहरुले पनि आवश्यक सल्लाह तथा सुझाव दिनुहुनका लागि वीपी विचार राष्ट्रिय समाजले अनुरोध गर्दछ ।
 

nema
Show More

Related Articles

Back to top button