समाचार

पूर्व डिआइजी रमेश खरेलको भ्रष्टाचार विरोधी अभियान

२९ फागुन, काठमाडौैँ÷ नेपाल प्रहरीका पूर्व डिआइजी रमेशप्रसाद खरेलले आजबाट भ्रष्टाचार विरोधी नयाँ अभियान चलाएका छन् । उहाँले ’हाम्रो नेपाल सुशासन’ नामक अभियानको औपचारिक घोषणा गर्नुभएको हो । भ्रष्टाचार, कुशासनविरुद्ध आफूहरुको अभियान केन्द्रीत हुने उहाँको भनाई छ । अभियानअन्तर्गत देशभर पुगेर नागरिकसँग छलफल सम्वाद गरिने उहाँको योजना छ ।

nema
Show More

Related Articles

Back to top button