नेपाली कांग्रेससमाचार

नवलपरासी पश्चिमको जिल्ला सभापतिमा पौडेललाई नियुक्त गरेकोप्रति काँगे्रस महामन्त्री कोइरालाको असहमति

नेपाली काँगे्रसका महामन्त्री डाक्टर शशांक कोइरालाले सभापति शेरबहादुर देउवाले नवलपरासी (वर्दघाट सुस्ता पश्चिम) जिल्लाको सभापतिमा विष्णु पौडेललाई बनाउने निर्णयप्रति असहमति जनाउनुभएको छ ।  कोइरालाले एक पत्र लेखी सभापति देउबाको ध्यानाकर्षण गराउनुभएको हो ।  कोइरालाले देउबाको निर्णयले पार्टिभित्र गम्भीर सांगठनिक विवाद सृजना भएको र पार्टी बिधानको समेत उल्लघन भएको पत्रमार्फत ध्यानआकर्षण गराउनुभएको छ ।

Show More

Related Articles

Back to top button