breakingसमाचार

नेपाली कांग्रेसले निमार्ण ग¥यो कोरोनाबारे जानकारी दिने वेब

२४ चैत, काठमाडौैँ
नेपाली कांग्रेसले कोरोनाबारे जानकारी दिने वेब एपको निर्माण गरेको छ । कांग्रेसले ‘कोभिड–१९ स्व–परीक्षण एप’ आजदेखि सञ्चालनमा ल्याएको हो । प्रवक्ता विश्वप्रकाश शर्मा संयोजक रहेको कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले एप सञ्चालनमा ल्याएको हो । उक्त एपमा कोरोनाबारे अत्यावश्यक जानकारीका साथै विश्व र नेपालको ताजा अपडेट पनि राखिएको प्रवक्ता शर्माले जानकारि दिनुभयो । नेपालमा हालसम्म ९ जनामा कोरोनाभाइरस संक्रमण देखिएकोमा एक जना निको भइसकेका छन् भने बाँकी काठमाडौं र धनगढीमा उपचाररत छन् ।

nema
Show More

Related Articles

Back to top button