समाचारनेपाली कांग्रेस

छिमेकी मुलुक भारतमा नेपाली जनसम्पर्क समितिको सक्रियता, कोरोना टेस्ट गरेर स्वदेश फर्काउन सरकारको ध्यानाकर्षण

नेपाल सरकार आफ्नो आन्तरिक बिबादमा अलमलमा परेर विदेशमा अलपत्र परेका नेपालीलाई बेवास्ता गरेको बेलामा नेपाली जनसम्पर्क समिति भारतले राहत वितरणा लगायत तिर्थयात्री, विद्यार्थी बिरामी,बेरोजगार, मजदुर , असायलाई , नेपाल जाने क्रममा बाटोमा अलपत्र परेकालाई राहत वितरण कार्य गरिरहेको छ । समितिका केन्द्रिय अध्यक्ष बाल कृष्ण पान्डेको पहलमा भारतको गृह मन्त्रालय र बिदेश मन्त्रालय बाट सहमतीको लागि पहल भैसकेको नेपाल सरकारले अनुमती नदियेकाले भारत मा हजारौं नेपाली अलपत्र छन भारतको विभिन्न सहरमा मृत्यु समेत भएको छ । यस्तो अवस्थामा समितिले कोरोना भाइरस टेष्ट गरि निरोगी नेपालीलाई स्वदेश फर्काउन सरकारको ध्यानाकर्षण गराएको छ ।
नेपाली जनसम्पर्क समिति भारतको विज्ञप्ती यस्तो छ ।
विश्वब्यापी फैलिएको कोरोना भाइरस कोविड़ ज्ञढ माहमारी घातक रोगको कारण ले संसार भरी लाखौ कोसंख्यामा ज्यान गुमाई सकेका छन लाखौ को संख्यामा संक्रमित भएका र उच्च संख्यामा जोखिम को चपटा मा परि रहेका ले तपाई हामीलाई अवगर नै छ आफु सुरक्षित रहने र अरूलाई सुरक्षित रहन सरसल्लाह दिनु होला भन्दै नेपाली जनसम्पर्क समिती भारतले भारत भरी यस्को प्रभावमा परेका नेपाली हरुलाइ सहयोग गर्ने उदेश्यकासाथ समितिका मित्रहरू दिन रात नभनी ज्यानको बाजि लगाउदै पिडित नेपालीहरुको सहयोगमा खट्नु भयेको छ ।आजकेन्द्रीय अध्यक्ष एबम नेपाली काङ्ग्रेस केन्द्रिय आमन्त्रित सदस्य बालकृष्ण पान्डेको पहलमा भारत भरी बिबिन्न ठाउमा नेपाली बेरोजगार ,बिद्यार्थी , तिर्थ यात्री मजदुरको र बाटोमा फसेका नेपाली हरुलाइसहयोग गरेका छन।
दिल्ली उतरभारत
नेपाली जनसम्पर्क समितिका केन्द्रिय सदस्य नुरदेब कुवर ज्युले उत्तर प्रदेसको गाजियाबाद का मोहन नगर ,कवि नगर ,नयेडा डट परिबार्लाइ राहत सामाग्री बितरण गरेका छन ,दिल्लीको नेपाली जनसम्पर्क समिति केंद्रीय अध्यक्ष एवं ने का केन्द्रीय आमन्त्रित सदस्य बालकृष्ण पाण्डे ज्यु को पहल र समन्वय मा मा दिल्ली को मंगोलपुरी बादलगढ र मुडका मा रहने छण् नेपाली लक डाउन को समय मा समस्यामा परेका परीवार लाई नेपाली जनसम्पर्क समिति उत्तर भारत का पूर्व अध्यक्ष कृष्ण पाण्डे द्वारा केहि हप्ताको लागि खाद्यान्न सहयोग गरेका छन ।
लाजपत नगर शाखा सचीव एबम समाजसेवी टि ड्डआरड्ड शमाले भारतिय उन्का साथिको सहयोमा एक मैना देखि खानाको बेबस्था गर्दै आयेको छ ।शमाजिलेदिल्ली ,नोयेडा ,गाजियावाद ,गुरुग्राम ,लगायत स्थानमा ६०० जना नेपाली हरुलाइ दिनहु खाना खिलाउने काम गर्दै आयेका छन ।दूतावासको रिफरमा गुरुग्राम मा ३५ जनालाइ खाद्यान्न सहयोग अध्यक्ष को पहलमा भयेको छ । सुनिता कुवर को पहलमा छ्त्ररपुरमा १५ जना परिबार्लाइ खाद्य सामग्री उपलब्ध गराउनु भएको छ ।
पन्जाब
लुधुयानाको विभिन्न ठाउमा क्षेत्रीय तार बेलबासे कोषाध्यक्ष ज्युको पहलमा १४६जना लाई खाद्यान्न सहयोगगर्नु भयेको छ। सनिल पोखेल को पहालमा ३० जना को लागि खाद्यान्न बितरण भयेको छ।राजु चन्द ठकुरिको पहलमा ४६ जनालाइ का खाद्यान्नको बेबस्था गर्नु भयेको छ ।
पुना ( नेपाली दूतावासले रिफारिस गरेका गोपाल सुनार लागायेतका नेपाली पिडितरुलाइ केन्द्रिय कोषाध्यक्ष बिराट सेरेस्टले खाद्यान्न सहयोगगर्नु भयेको छ। महेन्द्र शर्मा भुसाल, मान बहादुर खत्री, लोकेस शही लगायत का सथी हरुको पुने पिम्प्री मा घण्ण् जनालाइ खाद्यान्न बिटरण गरेको छ
पुना महानगर पलिकामै केन्दिय अध्यक्ष बाल कृष्ण पान्देको समन्यमा पुर्ब अध्यक्ष नेजस महिन्द्र शर्मा भुसाल केन्द्रिय कोषाध्यक्ष बिराट शेरेष्ट क्षेत्रीय उपाध्यक्ष मान ब खत्री सदस्य अमर तिरुवा श सह कोषाध्यक्ष धिरेन्द्र शाही पिम्प्री चिन्चवड साखा अध्यक्ष हरीष रावल अध्यक्ष साखा सचिव मदन रावल उपाध्यक्ष नवीन बहेक ईन्द्र धामी को पहल मा महामारी को रुपमा फैलिएको कोरोना भाईरस ९ऋइख्क्ष्म् ( ज्ञढ० ले गर्दा सुर्खेत जिल्ल पन्चपुरी नगरपालिका साबिक द्ध बाबियाचवर का छ जान परिवार पुना को वाकड मा केहि अलपत्र परेको हुदा सएम म आफै गयर तेहा को बास्तबिकता बुझी दैनिक आवसेक सामग्री चामल, द्दछदाल, द्द तेल,ज्ञ नुन, ज्ञमसला आटा छ वितरण गरेको छ
अमरनाथ(
मित्रबहादुर नेगिले असाय५ घर उबचष्दबबचब पारिबारला नेपाली हरुलाइखाद्यान्न सहयोगगर्नु भयेको छ।
कर्नाटाका
ने ज स दक्षिण भारत क्षेत्र का माहासचिव बिमल राज बिस्ट को पहल मा बेङलोर मा ने ज स बेलुन्दर शाखा का अध्यक्ष दिवश शाहि को सहयोग मा राहात १५ परिबारलाइ वितरण गरियो।
भोपालको लोकमनी घिमिरे राम नाथ अधिकार युब राज अर्याल लोक मनि नाथ तिमिल्सेना तिलक पान्डे सनकर रेग्मी ददिराम गैरे लगायेतको सहयोगमा३६ परिबारलाइ राहात वितरण गरियोगरियेको छ।
मद्रास
शिव बलायेर चन्द कान्त आचाय सरसोरी निउरेको पहल्मा १४ जना तिर्थ यात्री ३६ जना बेरिजगरी मजदुर लाई खाद्यान्न बितरण हरेको छ
हरियाणा(
नेपाली जनसंम्पर्क समिति भारतका केन्द्रिय सदस्य राम प्रसाद डुम्रेको नेतृत्वमा पश्चिमउतर को हिसारमा द्धछ जना मजदुर लाईखाद्यान्न बितरण गरेका छन ।
मुम्बईमा
नेपाली जनसम्पर्क समिति पस्चीम भारत क्षेत्र दुवारा डोंम्विवली देसले पाडा स्थिति रोजगारीको सिलसिलामा आफ्नो देश छोडि प्रवाशमा आई आजको यो विसम परिस्थितिमा आफ्नो जिविकोपार्जन गर्न कठिनाइ भएको ले नेपाली जनसम्पर्क समिति केन्द्रिय अध्यक्ष एबम नेपाली काङ्ग्रेस केन्दिय आमन्त्रित सदस्यश्री वालकृष्ण पान्डे ज्यु को निर्देशनलाई सहर्ष स्वीकादै बरिष्ठ उपाध्यक्ष हर्क साउद र नेपाली कांग्रेसका माहासमिति सदस्य श्री रुपेश कुवर ज्यु संघ परामस गरि केन्द्रीय खेल कुद सचिव गोबिन्द बहादुर थापा को पहलमा डोंम्विवलि क्षेत्र शिक्षा सचिव सन्तोष विष्ट डोंम्विवलि शाखा अध्यक्ष श्री रमेश पुरि लगायत सबै नविन भन्डारी भरत तिरुवा हर्क शाही सेर बहादुर थापा तिलक लामिछाने जय प्रशाद भट्टराई आदि सबै जनाको सहकार्य र पहलमा डोंम्विवलि पस्चीम मा देस्ले पाडामा रहेका मजदुरी गरि आफ्ना परिवार खान कठिनाइ भएको ले ज्ञछ घर परिवार लाई छ केजीको दरले चामल दाल तेल नमक नेपाली जनसम्पर्क समिति पस्चीम भारत क्षेत्र दुवारा वितरण गरेको केन्द्र लाई जानकारी गराउन चाहन्छौं
कोलकोत्ता
राम बहादुर बस्नेत को पहलमा २३ जना मजदुरलाई राहत बितरण गरेको छ ।
नारायण प्रासाद भुसाल
महामन्त्री
नेपाली जनसम्पर्क समिती भारत केन्द्रियय कार्यालय

nema
Show More

Related Articles

Back to top button