breakingसमाचार

तनहुँ कांग्रेसका पूर्व उपसभापति वलबहादुर आलेलाई पितृ शोक,वीपी विचार राष्ट्रिय समाज दुःखीत

२९ बैशाख, काठमाडौैँ
नेपाली कांग्रेस तनहुंका नेता एवं तनहुं जिल्ला विकास समितिका पूर्व उपसभापति श्री वल वहादुर आलेलाई पितृशोक परेको छ । उहाँका १०४ वर्षीय पिता वलभद्र आलेको २०७७ साल वैसाष २८ गते निधन भएको हो ।
वलभद्रको निधनप्रति वीपी विचार राष्ट्रिय समाजले गहिरो दुःख ब्यक्त गरेको छ । समाजका केन्द्रीय सभापति कुलबहादुर(केवी) गुरुङ र सहसभापति गोविन्दराज जोशीले उहाँको निधनप्रति गहिरो दुःख ब्यक्त गर्नुभएको हो । आज समवेदन सन्देश जारी गदै गुरुङ र जोशीले नेपाली कांग्रेस र प्रजातन्त्र प्रति प्रतिवद्ध आले परीवारमा गहिरो चोट पर्न गएको छ ।
यस दुखद घडिमा म स्व वल भद्र आले प्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै उहाको दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै सम्पूर्ण शोक सन्तव्द परीवार र शुभचिन्तकहरुमा हार्दिक समवेदना प्रकट गर्दछौैँ । सन्देशमा भनिएको छ ।

Show More

Related Articles

Back to top button