समाचारवी पी विचारनेपाली कांग्रेस

वी. पी. विचार राष्ट्रिय समाज कार्यसम्पादन समितिको जुम वैठक आज काठमाण्डौमा सम्पन्न

काठमाण्डौ भादै२२ गते ,
वी. पी. विचार राष्ट्रिय समाज कार्यसम्पादन समितिको जुम वैठक आज काठमाण्डौमा समाजका सभापति श्री कुल वहादुर (के. वी. ) गुरुङ्गको सभापतित्वमा सम्पन्न भयो । वैठकले आगामि भाद्र २४ गते राजनेता वी पी कोइरालाको १०७औ जन्मजयन्ती वीपी कोइरालाको सैद्धान्तिक अवधारणा विषयमा अन्तर संम्वाद कार्यक्रम गरी जुम मिटिङ्गको आयोजना गरी संम्पन्न गर्ने निार्णय ग¥यो । उक्त कार्यक्रममा वरीष्ट कानुनविद भिमार्जुन आचार्यले वीपी कोइरालाको सैद्धान्तिक अवधारणाका वारेमा मन्तव्य दिनु हुनेछ । कार्यक्रममा वीपी विचार राष्टिय समाजका केन्द्रिय सदस्यहरु , जिल्ला सभाापितहरु प्रदेस समितिका पदाधिकारीहरु र अन्य आमन्त्रीत व्यक्रिहरु सहभागि हुनेछन । कार्यक्रम दिनको २ वजे सुरु हुनेछ ।
वैठकले सातै प्रदेसमा अन्तरकृया गर्ने निार्णय गरेको छ । आजको वैठकमा महासचिव विनयध्वज चन्दले कार्यक्रमको एजेण्डा प्रस्तुत गर्नु भएको थियो भने  सहसभापति श्री गोविन्द राज जोशीले वैठकको संभालन गर्नु भएको थियो । कार्यक्रममा वी पी विचार राष्टिय समाजका उपमहासचिज राम वहादुर गुरुङ्ग , कोषाध्यक्ष गिता रेग्मि ,सदस्यहरु लक्ष्मण प्रसाद धिमिरे , रेवति प्रसाद भुसाल , राजन पन्त लेकेस ढकाल खेम राज सेढाइ ,भोज राज रेग्मि , कविराज न्यौपाने , , तनहू जिल्ला कोषाध्यक्ष चिनु पोखरेल ,सोभा खनाल, हेमा शर्मा ओली रुकुमका सभापति ध्रुव पुन आदि वक्ताहरुले मन्तव्य दिनु भएको थियो । वैठकले आश्विन २७ गते देखि प्रदेस स्तरीय कार्य क्रम गर्ने निर्णय गरेको छ ।
तद अनुसार  प्रदेश १ भदौ २७ गते प्रदेश २.भदौ ३० गते प्रदेश ३.असोज ४ गते प्रदेश नं.४ असोज ७ गते प्रदेश नं ५ असाेज १० प्र देश ६.असाेज १२ प्र देश ७ असाेज १५ गते हुनेछ ।
समारोहको अन्तमा समाजका सभापति श्री कुल वहादुर गुरुङ्गले वी पी कोइरालाको सैद्धान्तिक अवधारणाको विवेचना गर्दै उहाका विचारहरु आज पनि सान्दर्भिक रहेको धारणा राख्नु भयो ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button