नेपाली कांग्रेसवी पी विचारसमाचार

वीपी कोईरालाको १०७ औं जन्म जयन्ती सूदुरपश्चिम प्रदेशमा मनाउने,

 
काठमाडौं असोज १३,
वीपी कोईरालाको १०७ औं जन्म जयन्ती वीपी विचार राष्ट्रिय समाजको समन्वयमा सूदुर पश्चिम प्रदेशको आयोजनामा २०७७ असोज १५ गते बिहीबार १ः०० बजे  Zoom meeting गरी सम्पन्न हुनेछ । उक्त बैठकमा वीपी विचार राष्ट्रिय समाजका सूदुर पश्चिम प्रदेशका सभापति श्रीे वीर बहादुर हमालको अध्यक्ष्तामा सञ्चालन हुने , उक्त कार्यक्रममा वीपी विचारको सैद्धान्तिक अवधारणा बारे प्रमुख वक्ताहरु प्रा.डा गणेश बहादुर मल्ल र लीला राम ओली आफ्नो दृष्टिकोण प्रस्तुत गर्नुहुनेछ भने कार्यक्रमको प्रमुख अतिथी वीपी विचार राष्ट्रिय समाज केन्द्र्रिय सभापत्ति कुल वहादुर गुरुङ्गले गर्नुहुनेछ । भने विशिष्ट अतिथी वीपी विचार राष्ट्रिय समाजका केन्द्रिय सह– सभापत्ति गोविन्दराज जोशी र महा–सचिव विनय ध्वज चन्द ले गर्नुहुनेछ । उक्त कार्यक्रममा सूदुर पश्चिमकाका केन्द्रिय सदस्यहरु सूदुर पश्चिम प्रदेशका प्रदेश समितीका सभापति तथा सदस्यहरु वीपी विचार राष्ट्रिय समाजका सूदुर पश्चिम प्रदेशका जिल्ला सभापत्ति र सदस्यहरु तथा अन्य आमन्त्रित व्यक्तिहरुले सहभागी हुनुहुने छ ।

Show More

Related Articles

Back to top button