breakingसमाचारवी पी विचारनेपाली कांग्रेस

वी. पी. विचार राष्टिय समाज केन्द्रिय कार्यसमितीको समिक्षा बैठक बस्ने

 
काठमाण्डौै असोज १४,
वी. पी. विचार राष्टिय समाज केन्द्रिय कार्यसमितीको समिक्षा Zoom बैठक असोज १८ गते आईतबार मध्यान्न १२ः०० बजे बस्ने भएको छ । बैठकमा वी. पी. विचार राष्टिय समाजको आयोजनामा माहामानव वी. पी. कोइरालाको १०७औ जन्म जयन्तिको अवसरमा सातै प्रदेसमा भएको वीपी कोइरालाको सिद्धान्तको सानधरभिकता विषयको विचार गोष्टिको समिक्षा गरीने छ । उक्त वैठकमा वी. पी. विचार राष्टिय समाजका केन्द्रिय कार्यसमितीका सबै सदस्यहरु ,सातै प्रदेशका सभापत्ति तथा सदस्यहरु सातै प्रदेशका प्रमुख वक्ताहरु ,जिल्ला कार्यसमितीका सभापत्ति ,पदाधिकारीहरु र सदस्यहरु र अन्य आमन्त्रीत व्यक्तीशरु सहभागी हुनेछन् । उक्त कार्यक्रममा वीपी विचार राष्ट्रिय समाजले सातै प्रदेशमा आयोजना गरेका कार्यक्रमको समिक्षा हनेछ र आगामी दिनमा यस किसीमको कार्यक्रमको कसरी सञ्चालन गर्न भन्ने विषयमा छलफल हुनेछ । उक्त कार्यक्रमको सभापत्तित्व वीपी विचार राष्ट्रिय समाजका केन्द्रिय सभापत्ति कुल वहादुर गुरुङ्गले गर्नुहुनेछ ।

nema
Show More

Related Articles

Back to top button