breakingवी पी विचारसमाचारसमाज

बी. पी विचार राष्ट्रिय समाज दाङको तेस्रो जिल्ला अधिवेशन

मिति २०८०-०५-१० गते बी. पी विचार राष्ट्रिय समाज दाङको तेस्रो जिल्ला अधिवेशन श्री रमेशकुमार पाण्डेको अध्यक्षतामा तथा बी. पी विचार राष्ट्रिय समाजका केन्द्रीय सदस्य तथा नेपाली काग्रेंस बर्दियाका सभापति अरुण प्रकाश सिंह राठौरको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । बी. पी विचार राष्ट्रिय समाज दाङका पुर्व सभापति हरु विर्खेश्वरी गौतम, मोहनलाल ओलि, नेपाली काग्रेंस जिल्ला सचिव अर्जुन योगी , बालिका लम्साल महाधिवेशन प्रतिनिधि भुमबहादुर डागी र अथितिहरु तिलक रावतको उपस्थिति थियो ।यस कार्यक्रममा नेपाली काङ्ग्रेस जिल्ला सदस्य रेग बहादुर ओलि ले शुभकामना मनत्ब्य दिनु भयको थियो । बि पि विचार रास्ट्रिय समाज तुल्सिपुरका सभापति सुर्य बहादुर बस्नेत को स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रम को संचालन सचीव रुपलाल बस्नेतले गर्नुभयको थियो भने धन्यवाद ग्यापन सस्था का उपसभापति  लोक बहादुर थापाले गर्नु भएको थियो।

Show More

Related Articles

Back to top button