वी पी विचारसमाचार

वी. पी. विचार राष्ट्रिय समाजको प्रदेश सम्मेलन स्थगित गरिएको

वी. पी. विचार राष्ट्रिय समाजको आज बसेको केन्द्रिय कार्यसम्पादन समितीको बैठकले सवै प्रदेसको प्रदेस अधिवेसन सम्वन्धमा यस अघिनै विभिन्न मितिमा गर्नै भनि मिति तय भई सकेको र हाल सम्म पनि सवै प्रदेसमा कोभिड १९ को प्रभाव नघटि सकेकोले हाल प्रदेस अधिवेसन गर्न संभव नदेखिएकोले अर्को सुचना नआउदा सम्मको लागी सवै प्रदेसमा गर्ने भनिएको प्रदेस अधिवेसनहरु स्थगित गर्ने निर्णय गरीएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button