breakingसमाचारवाग्मती प्रदेशवी पी विचार

वीपी विचार राष्ट्रिय समाजले ३९ औं वीपी स्मृति दिवस श्रावण ६ गते मनाउने,

,

वीपी विचार राष्ट्रिय समाजको केन्द्रिय कार्यसमितीको बैठक र ३९ औं वीपी स्मृति दिवस यही श्रावण ६ गते १२ः३० बजे जुममार्फत मनाउने निर्णय गरेको छ । उक्त कार्यक्रममा समाजका सबै केन्द्रिय पदाधिकारी तथा सदस्यज्यूहरु, जिल्ला सभापति ,पदाधिकारी एव्म सदस्यज्यूहरुलाई जुममार्फत जोडिनुहुन विनम्र अनुरोध छ ।

ZOOM ID 84177804869

Password 123

nema
Show More

Related Articles

Back to top button