breakingसमाचारगण्डकी प्रदेश

स्व.गणेश दत्त पन्त प्रति वीपी विचार राष्ट्रिय समाजबाट हार्दिक श्रद्धाञ्जली

नेपाली काँग्रेसको महासमिती सदस्य एवम वीपी विचार राष्ट्रिय समाजको केन्द्रिय सदस्य शहिद पत्नि वाल कुमारी लोहनीका पिता गोर्खा गाईखुर निवासी गणेश दत्त पन्तको २०७८÷०५÷२४. गते निधनभएको खबरले वीपी विचार राष्ट्रिय समाजका केन्द्रिय सभापति श्री कुलबहादुर (के.वी) गुरुङ , सह–सभापति श्री गोविन्द राज जोशी, महा–सचिव श्री विनय ध्वज चन्द तथा यस समाजका सम्पूर्ण शुभ चिन्तकज्यूहरु अत्यन्त दुःखी एवं मर्माहत भएका छौ । शोकको यस घडीमा दुःख सहन एवं धैर्यधारण गर्न शक्ति प्राप्त होस् भनी ईश्वरसँग प्रार्थना गर्दै उहाँको परिवारजन प्रति गहिरो संम्वेदना प्रकट गर्दैछौ । दिंवगत आत्माको चिर शान्ति एवं वैकुण्ठमाबासको कामना सहित भावपूर्ण श्रद्धाञ्जली प्रकट गर्दछौ ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button