breakingवी पी विचारसमाचार

बि.पी विचार राष्ट्रिय समाजको बैठक असार १२ गते हुने


काठमाडौ“, जेष्ठ ३१ गते
बि.पी विचार राष्ट्रिय समाज काठमाडौ“को केन्द्रीय कार्यसमितिको बैठक यही २०७९ असार १२ गते आइतबार १२ ः३० बजे समाजको केन्द्रीय कार्यलय चण्डोलमा हुने कुराको जानकारी समाजका महासचिव विनयद्धोज चन्दले दिनुभएको छ । उक्त बैठकमा समाजका पदाधिकारीहरु मानार्थ सदस्य केन्द्रीय सदस्यहरु तथा आमन्त्रीतm व्यक्तिहरुलाई उपस्थितिको लागि अनुरोध गरिएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button