breakingसमाचारसमाज

सभापति देउवालाई संकेत गदै वरिष्ठ नेता पौडेलले यसो भने— प्रजातन्त्रलाई दरवारमा बुझाउने र प्रजातन्त्रमाथि संकट आइपर्दा ज्यान जोखिममा राख्नेको मुल्य एउटै हुँदैन

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले युरोप भ्रमणका क्रममा पार्टी सभापति शेरवहादुर देउवाको चर्को आलोचना गरेका छन् । लक्जेम्बर्गमा आइतबार कांग्रेस निकट नेपाली जनसम्पर्क समितिको प्रथम अधिवेशनमा उनले पार्टीको आन्तरिक कुरा खोलेर सभापति देउवा विरुद्ध जाइलागेका हुन ।
पूरा भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला

nema
Show More

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button