breakingविचारवी पी विचारसमाचार

शुभकामनाआदान प्रदान कार्यक्रम

काठमाडौँ भाद्र ३० गते वी. पी विचार समाज तनहुँ काठमाडौँ सम्पर्क समितीले तनहुँ जिल्लाबाट काठमाडौँमा बसेका मानिसहरुसँग विजया दशमी, दीपावली, छठ इद आदि पर्वको सन्दर्भमा शुभकामना आदान प्रदान गर्न यही २०७९ आश्विन ८ गते शनिबार स्काई पार्टी प्यालेसमा भेटघाटको कार्यक्रमको प्रमुख आथित्यता वी पी विचारका सह सभापति एवं नेपाली कागे्रंसका पुर्व सह महामन्त्री तथा पूर्वमन्त्री गोविन्दराज जोशीले गर्नुहुने कुरा सम्पर्क समितीका उपसभापति कमल खनालले वी पी विचारलाई जानकारी दिनुभयो ।

Show More

Related Articles

Back to top button