विचारवी पी विचारसमाचार

केन्द्रीय कार्यसम्पादन समितिको बैठक समापन

२५ मङ्र्सिर २०७९ काठमार्डौ
वी.पी विचार राष्ट्रिय समाजको केन्द्रीय कार्यसम्पादन समितिको बैठक समितिका सभापति श्री के.वी गुरुङको सभापतित्वमा आज बस्यो । बैठकले आगामी पौष १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप दिवसलाई विशेष कार्यक्रमका साथ मनाउने समाजको वार्षिक स्मारिका प्रकाशन गर्नका लागि प्रा.डा वासुदेव खनालको संयोजकत्वमा श्री नारायण भट्टराई, प्रा भुमा पाण्डे, प्रा. डा ज्ञानेन्द्र पाण्डे र प्रा मुकुन्द भण्डारी रहेको समिति गठन गर्ने निर्णय गर्याे । बैठकले संगठनका विविध गतिविधि माथि समिक्षा गर्दै आगामी गतिविधि लाई तिव्रता दिने निर्णय गर्दै समापन भयो । जय नेपाल

Show More

Related Articles

Back to top button