breakingवी पी विचारसमाचार
४७ औं मेलमिलाप दिवस सम्पन्न
२०७९ पौष १६, काठमाडौं
आज २०७९ पौष १६ गते ४७ औं मेलमिलाप दिवस समाजका सभापति के.वी गुरुङको सभापतित्वमा वी.पी विचारको कार्यलय चण्डोलमा विशेष कार्यक्रमसहित मनाइयो ।

यस कार्यक्रममा मेलमिलाप तथा एकता दिवसको महत्वबारे समाजका सभापति के.वी गुरुङ सहित ११ जनाले आ आनो भनाई व्यक्त गर्नुभयो ।
