breakingसमाचारविचारवी पी विचार

“B.P ism (वी .पी वाद)” लाई कसरी established गर्ने भन्ने विषयमा विचार गोष्ठी

मिति २०८० वैशाख २३ गते शनिबार “B.P ism (वी .पी वाद)” लाई कसरी established गर्ने भन्ने विषयमा विचार गोष्ठी समाजका सभापति श्री कुलबहादुर गुरुङको अध्यक्षतामा धुम्रबाराह पार्टी प्यालेसमा सम्पन्न भयो । यस कार्यक्रममा केन्द्रीय समितीका सदस्य लगायत अथिती गरी जम्मा २९ जनाको उपस्थिती थियो । कार्यक्रममा सबैले “B.P ism (वी .पी वाद)” लाई establised dगर्नका लागि अध्ययन र सोध कार्यको आवश्यकता छ साथै वी.पी ले समय समयमा दिएको सुत्रहरुको व्याख्या गर्नुका साथसाथै वी.पी को बहु आयामिक व्यक्तित्वलाई सजकता पुर्वक अध्ययन गरी “B.P ism (वी .पी वाद)” को विकास अत्याधिक सर्तकतापूर्वक गर्नुपर्ने आवश्यकता छ भनेर सुझाव दिएका छन् । “B.P ism (वी .पी वाद)” विकास गर्न गोष्ठीमा उपस्थित सदस्यहरुले सर्वसम्मतीद्धारा समाजका केन्द्रीय सदस्य प्रा.डा वासुदेव खनालको सयोंजकत्वमा श्री रेवतीप्रसाद भुुसाल, श्री लोकेश ढकाल, डा.जयराज आचार्य, डा.दिनेश भट्टराई, श्री ढुण्डीराज पोखरेल, श्री सुभास लोहनी, डा. गोविन्दमान सिहं कार्की, प्रा.डा.विजय मिश्र रहेको ९ सदस्यीय समिती गठन गर्याे ।

nema
Show More

Related Articles

Back to top button