breakingसमाचारविचारवी पी विचार

११० औं वी.पी जयन्ति तनहुँ

११० औं वी.पी जयन्तिको उपलक्ष्यमा २०८० भाद्र २४ गते आइतबारका दिन वी .पी विचार राष्ट्रिय समाज तनहुँले छलफल कार्यक्रम गरी सम्पन्न गर्याे । समाजका सभापति क्या रेशमबहादुर गुरुङको सभापतित्वमा भएको उक्त कार्यक्रममा श्री इन्द्र पौडेल, अधिवक्ता ऋषीराम पोखरेल प्रमुख अधिवक्ता परशुराम गिरीले वी .पी विचारको महत्वबारे प्रकाश पार्नुभयो । समारोहका प्रमुख अथिती वी .पी विचार राष्ट्रिय समाजका केन्द्रीय सदस्य सुकुमलाल गुरुङको वर्तमान सन्धर्भमा वी .पी विचारको झन् महत्व बढाउनुभएको व्यक्त पार्नुभयो । कार्यक्रमको सञ्चालन श्री पञ्चबहादुर गुरुङले गर्नुभएको थियो ।

nema
Show More

Related Articles

Back to top button