breakingसमाचारविचारवी पी विचार
कार्य समिती सदस्य मनोनित
मिति २०८१ जेष्ठ १३ गते
मिति २०८१ जेष्ठ ८ गते वीपी विचार राष्ट्रिय समाजको विधानको (२०७१ र २०७६ को संसोधन र परिमार्जन सहित) अधिनमा रही वीपी विचार राष्ट्रिय समाजको साधारण सदस्य मध्येबाट धारा १३, (२) अनुसार कार्य समिती सदस्यमा निम्नलिखित महानुभावहरुलाई मनोनित गरेको छु ।
१. श्री पोषनाथ शर्मा (कास्की)
२. श्री तिर्थराज पराजुली (मकवानपुर)
गोविन्दराज जोशी
सभापति
