breakingसमाचारविचारवी पी विचार
इरान र अजरबैजानमा भूकम्पमा परी ५ जनाको मृत्यु ८०० जना भन्दा धेरै घाइते
![](https://www.onlinekhabar.com/wp-content/uploads/2023/01/Iran-Earthquake-1024x624.jpg)
१५ माघ, काठमाडौं । शनिबार राति गएको शक्तिशाली भूकम्पमा परेर इरानमा कम्तिमा पनि ३ जना र अजरबैजानमा २ जनाको मृत्यु भएको छ । दुवै देशमा गरेर ८०० जना भन्दा धेरै घाइते भएका छन् ।
घाइते हुनेमा इरानमा ३०० जना र अजरबैजानमा ५०० जना छन् ।
इरानको उत्तर पश्चिम कोय भन्ने ठाउँमा केन्द्रबिन्दु बनाउर ५.९ रेक्टरको भूकम्प गएको हो । जसको झड्का छिमेकी देश अजरबैजानका साथै टर्की, इराक तथा अर्मेनियामा पनि महसुस भएको छ ।
भूकम्पका कारण इरान र अजरबैजानमा धेरै घर भत्केका छन् ।
copied from online khabar
![nema](https://bpbichar.com/wp-content/uploads/2021/02/ezgif-5-564eeda8000c.gif)