breakingसमाचारविचारवी पी विचार

बीपी कोईरालाको ४२औं स्मृती दिवस

महामानब बीपी कोईरालाको ४२औं स्मृती दिवसको अबसरमा बीपी विचार राष्ट्रिय समाज जापानको आयोजनामा २०८१ श्रावण ६ गते आईतवार टोक्योमा श्रद्धांजलि सभा तथा संस्मरणका साथै जापानमा नेपाली बिद्यार्थीको समस्या र उनिहरुको प्रगतिका बारेमा छलफल गोष्ठी कार्यक्रम सम्पन्न भयो । संस्थाका अध्यक्ष सुदिप अधिकारी, प्रमुख अतिथिको रुपमा पत्रकार महासंघका पुर्व केन्दिय महासचिब पोषण केसी, NRNA ICC का निवर्तमान उपाध्यक्ष महेश कुमार श्रेष्ठ, नेपाली कांग्रेसका महासमिति एबम महाधिबेसन प्रतिनिधिहरु भुपि गोविन्द श्रेष्ठ, राजेन्द्र जम्मरकट्टेल, बाबुराम सापकोटा, रामजंग कार्की, कार्यक्रम संचालक जनसम्पर्क समिति जापानका सल्लाहकार मुक्तिराम खनाल (बिनोद), NRNA जापानका संश्थापक तथा समाजसेवी दिलु खत्री, NRNA जापानका अध्यक्ष नबिन न्युरे, NRNA जापानका उपाध्यक्ष सिद्धार्थ श्रेष्ठ, NRNA जापान महासचिब टिकाराम खरेल, NRNA bजापान सचिब दिपेश केसी, गोरखा समाज जापानका अध्यक्ष सि एम भट्टराई, सुशील कोइराला सोसलिष्ट युथ सर्कलका अध्यक्ष तारा बहादुर थापा, समाजसेवी शिब हरि पौडेल, जनसम्पर्क समिति जापानका युवा नेताहरु लक्ष्मण गुरागाई, यमकान्त कंडेल, दिनेश अधिकारी, धिरेन बम ठकुरी, बिबेक अधिकारी, उद्धव तिमिल्सिना, सरोज मुडभरी लगायतका प्रतिनिधि मूलक उपस्थित सहभागिहरुले बीपीका आर्थिक, सामाजिक, राजनीतिक विचारहरुका साथै गोष्ठीको बिषयगत रुपमा आआफनो धारणा राख्नु भएको थियो । कार्यक्रम आयोजनामा खटनु हुने साथीहरु र उपस्थित भई सारगर्भित बिचार राख्नु हुने सम्पूर्णमा हार्दिक धन्यवाद दिन चाहन्छु ! सुभाष लोहनी केन्द्रिय सदस्य बीपी विचार राष्ट्रिय समाज

nema
Show More

Related Articles

Check Also
Close
Back to top button